• साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । दीक्षित परिवारका अनुसार आज बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको हो । केहि दिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका साहित्यकार दीक्षितको स्वास्थ्य सुधार भएपछि उनलाई घर लगिएको थियो । निधन ...