लकडाउन बैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाण्डौं । सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले लकडाउन को समय ८ दिन थप गरेको छ । यसअघि थप गरेको समय चैत्र २५ गते राति १२ बजे सकिदैं छ । त्यसपछि अब बैशाख ३ गते सम्म देश लकडाउनमा जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार