एकै दिन २७ नेपाली संक्रमित

काठमाडौँ । विश्वभर कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाबाट विदेशमा बसेका नेपालीहरु पनि संक्रमित भइरहेका छन् ।

त्यस्तै बहरानइनमा कोरोनाबाट एकै दिन २७ जना संक्रमित भएका छन् । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

बहराइनमा शुक्रबार थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। संक्रमित नेपाली एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार