अन्तराष्ट्रिय उडान र सिमा नाका जेठ १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गते र अन्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २ गतेसम्म अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै लकडाउनको समय भने बैशाख २५ गतेसम्म तोलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार