सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको हो ।

नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार