काठमाडौं । नेपालमा थप ६ जना कोरोना संक्रमति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयद्धारा शनिवार बिहान जारी विज्ञप्तिअनुसार
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा संक्रमित भेटिएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।