सरकारले सार्वजनिक गर्यो कोरोना खर्चको विवरण, अहिलेसम्म ८ अर्ब ३९ करोड ११ लाख खर्च

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च सार्वजनिक गरेको छ । शनिबार सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

यसअघि सरकारले १० अर्ब रुपैयाँको खर्च भएको बताएपछि विवरण सार्वजनिक गर्न चौतर्फी विरोध भइरहेको छ । काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

सरकारले भने तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण सर्वजनिक गरेको छ ।

विवरणसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार