कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ

कोरोनाका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार