काठमाडौं । नेकपाले २२ वटा जनवर्गीय संगठनहरुको एकता घोषणा गरेसंगै केहि असन्तुष्टीहरु बाहिर आएका छन् । शुक्राबार स्व. मदन भण्डारीको २६औं स्मृती दिवसको अवसरमा संगठन एकताको घोषणा गरिएको थियो । बिषेशगरी, संगठनको जिम्मेवारी बाँडफाँड गर्दा अन्याय भयो भन्दै युवा संगठन र बिधार्थी संगठनमा बढि असन्तुष्टी देखिएको नेताहरु बताउँछन् ।
हेर्नुहोस संगठनको जिम्मेवारीमा को को परे ।