सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगका नायव सुब्बा मृत भेटिए, आत्महत्याको आशंका

काठमाडौं । सिंहदरवार भित्रै एकजना सरकारी उच्च तहका कर्मचारी मृत भेटिएका छन् । राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी परिसर काठमाडौंको टोलीले अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम ९सोको० वि‍‌ज्ञ टोली घटनस्थलमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार