प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बासबारीमा रहेको गंगालाल हृदय  केन्द्रमा पुगेका छन्  । नियमित चेकजाँचका लागि  उनी बालुवाटारबाट बासबारीमा रहेको गंगाल हृदय केन्द्रमा भर्ना भएका हुन् ।

बालुवाटारमा जारी नेकपाको स्थायी समितिको बैठकमा सहभागि भएका उनी त्यहीबाट गंगालाल पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार