संसद अधिवेशन आजै अन्त्य गर्न सरकारको सिफारिस


काठमाडौं । संसदको बजेट अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । बिहीबार सबेको मन्त्रिपरिषद‍्को बैठकले आजै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार