भोटेकोशीमा गोताखोर पल्टिँदा चार जना घाइते


काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोमा परी बेपत्ता भएकाको खोजीमा परिचालन गरिएको गोताखोर  डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर पल्टिँदा चार जना घाइते भएका छन् ।

गएको बुधबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोमा परेर १८ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि गोताखोर परिचालन  गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार