आज ३८१ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा थप ३८१ जनामा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार