कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार