काठमाडौं उपत्यका प्रशासनको बैठक बस्दै, निषेधाज्ञा थप्नेबारे निर्णय हुने


काठमाडौं । काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या नघटेपछि फेरि निषेधाज्ञा थप्न गर्ने भएको छ । उपत्यका प्रशासनको बैठकले निषेधाज्ञा थप गर्ने भएको हो ।

यसअघि उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्न थालेपछि तीनवटै जिल्लाका प्रशासनले भदौ ४ गतेबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । पहिलो पटक थप गरिएको निषेधाज्ञाको समय आजराति १२ बजेबाट सकिदै छ ।

सं क्रमितको संख्या उपत्यकामा नघटेपछि निषेधाज्ञा थप्‍न उपत्यका प्रशासनको संयुक्त बैठक बस्दै छ । बैठकले अहिलेसम्मको निषेधाज्ञाको समिक्षाका साथै, उपत्यकामा निषेधाज्ञा थप गर्ने बारेमा छलफल गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार