
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई सय ३२ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका सं क्रमित काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरमा १४ रहेका स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।











