चितवनमा थप एक जना कोरोना सक्रमितको मृत्यु


चितवनमा । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका ७८ वर्षीय पुरुष रहेका छन् ।

भदौ २ गते कोरोना संक्रमणपछि भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार