पेट्रोलको मूल्यु फेरि बढाइयो


काठमाडौं । पेट्रोलको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागु हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्यु अनुसार अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । भातरबाट मूल्यु बढेर आएको भन्दै निगमले मूल्यु बढाएको जनाएको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । केरोना कहरकाबीच पनि सरकारले पटक पटक पेट्रोलको मूल्यु बढाइ रहेको छ ।

यसअघि साउन ३२ मा डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्य वृद्धि गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार