बाढीले घर बगाउँदा बागलुङमा दर्जन बढी वेपत्ता


बागलुङ । बाढीले घर बगाउँदा बागलुङमा दर्जन बढी वेपत्ता भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा आएको बाढीले १० वटा घर गाउँदा दर्जन बढी वेपत्ता भएका हुन् ।

अरिवरल वर्षासँगै गएराति स्थानिय सुतिरहेको बेला आएको बाढीले उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कति क्षतिभयो भन्ने कुरा यकिन गर्न बाकीं रहेको बताइएको छ ।

वेपत्ताको उद्धार गर्ने काम भइरहेको र अहिलेसम्म २ जनाको शव भेटिएको स्थानियले बताएका छन् । अझै दजनौं मानिस बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार