२४ घण्टामा १३५४ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या २५ हजार नाघ्यो


काठमाडौं । कोरोना निको भइ पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जना घर फर्किएका छन् । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचारपछि १३ सय ५४ जना घर फर्किएका हुन् ।

योसँगै नेपालमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । यो जम्मा संख्याको ५८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार