अर्थमन्त्री खतिवाडाले दिए पदबाट राजीनामा


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनमा बुझाएका  छन् ।

आज दिउँसे बसेको मन्त्रिपरिषदको बैठकमा उनले आजै साँझ राजीनमा दिने घोषणा गरेका थिए । राजीनमा दिनु अघि मन्त्रालयमा उनको विदाइ कार्यक्रम भएको थियो ।

साढे दुई वर्षसम्म उनले अर्थमन्त्रीकाे कार्यभार सम्हालेर आज बिदा भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार