राजश्व संकलनका लागि भन्दै आजदेखि बैंकका सबै शाखा खुल्ने


काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखाहरु खोल्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले राजश्व संकलनका लागि भन्दै आजदेखि तीनदिनसम्म सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

राष्ट्रि बैकका अनुसार सरकाले भदौ २५ सम्म राजश्व तिरिसक्न अनुरोध गरेपछि राजश्व उठाउन शाखाहरु खुल्ला गरिने छन् । सिमित शाखाहरुबाट मात्रै सेवा दिदा भिडभाड बढ्ने भएकाले सबै शाखा खोल्न निर्देशन दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार