
काठमाडौं । काठमाडौंमा ६ सय ५२ सहित उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।









