३ करोड नाघ्यो विश्वमा कोरोना संक्रमितको संख्या


काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो ।

शुक्रबार बिहानसम्म विश्वभर संक्रमितको संख्या तीन करोड ३ लाख ४० हजार ८ सय १७ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ५० हजार ४ सय ४९ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २ भन्दा बढी निको भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार