काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६४५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा काठमाडौंमा ५०३, भक्तपुरमा ५१ र ललितपुर ९१ जना रहेका छन् ।