संक्रमणमबाट सुदूरपश्चिम प्रदेशमा एकैदिन ३१ जनाको मृत्यु


कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार