आज ७ हजार ३१६ नयां संक्रमित थपिए, ६ हजार बढी निको भए


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ बढी नयां संक्रमित थपिएक छन् । देशका विभिन्न ठाउँमा गरिएको परिक्षणमा ७ हजार
३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना जितेर घर फर्केका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर १४५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार