गोरखाको धार्चे १ मा माओवादी केन्द्रको प्यानलै विजयी

गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका रामसिंह गुरुङ २४४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार