
गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्र जिवयी भएको छ । माओवादी वडाध्यक्ष उम्मेदवार लाल प्रसाद भट्टराई विजयी भएका छन्।
उनले ५ सय ९७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।










