विना मगरले गरिन् कञ्चनपुरमा मतदान

कञ्चनपुर । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् ।

मगर कञ्चनपुर १ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन अनुरोध पनि गरेकी छन् । कञ्चनपुर १ मा उनीसँग एमालेका तारा लामा लगायत चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार