एमालेले प्रतिनिधिसभाका ३४ समानुपातिक सांसदको टुंगो लगायो


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा पाएको समानुपाति मतअनुसार आफ्ना ३४ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

आज बसेको एमाले सचिवालय बैठकले ३४ सांसदमध्ये २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो ।

एमालेका समानुपातिक संघीय सांसदहरुको सूचीः
दलिततर्फ-

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशीतर्फ-

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिमतर्फ-

सराज अहमद खान

थारुतर्फ-

आश्माकुमारी चौधरी, शान्ति चौधरी

आदिवासी जनजाति पुरुषतर्फ-

देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई

आदिवासी जनजाति महिलातर्फ-
नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ-

रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

खस आर्य महिलातर्फ-
मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार