गैह्रिगाउँ सामूहिक हत्यामा संलग्न थप एकजना पक्राउ


काठमाडौँ । तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा थप एकजना पक्राउ परेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि दीपेन्द्र राईलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएका आरोपितको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार