बझाङको चैनपुर र तालकोट केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प


बझाङ। बझाङमा आज दिउँसो दुई चोटी शक्तिशाली भूकम्प गएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युड आजै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोस्रो पटक शक्तिशाली भूकम्पबाट केहि घरहरु भत्किएको र मानिसहरुको भागाभाग भएको बताइएको छ । क्षतिको विवरणबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार