काठमाडौंका मेयर बालेन शाहले दिए राजीनामा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएर उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।

रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार