सरकारले मिडियामाथि अंकुस लगाउनु हुन्न्– नेतृ घर्ती

बुटवल । पुर्वसभामुख ओनसरी धर्तीले सरकारले मिडियामाथि अंकुस लगाउन नमिल्ने बताएकी छन् । नेकपाकी नेतृ समेत रहेकी घर्तीले संसदमा पेस गरिएको मिडिया विधेयक त्रुटिपुर्ण भए सच्याउन सकिने समेत बताइन् ।

आइबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले भनिन्, “संसदमा दर्ता भएको मिडिया विधेयक त्रुटिपुर्ण भएमा सच्याउनु पर्छ, संविधानमै प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएकाले पत्रकारहरुले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार