विवाहमा झडप एकको मृत्यु, कारण यस्तो रहेछ

दैलेख । दैलेखमा विवाहमा सहभागी दुई समुहबीच झडप हुँदा एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा नारायण नगरपालिका ५ छातिका ३२ वर्षिया प्रेमबहादुर थापा रहेका छन् ।

सोमबार बेलुका मदिरा सेवन गरेर पहलसिं थारु र दानबहादुर थापाबीच झडप भएको थियो । झडप के कारणले भएको हो भन्ने बारेमा जानकारी भएको छैन् ।

झगडामा संलग्न पहलसिं थारुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार