काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विहिबार भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भागलिन भारत प्रस्थान गरेका हुन् ।
मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरू नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटानका राष्ट्प्रमुखलाई बोलाएका छन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ ।
प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।