बालिका बलात्कारको आरोपमा पूर्वप्रहरी खरेल जेल चलान

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक पुर्बप्रहरी जेल चलान भएका छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेल अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलन भएका हुन ।

आफ्नो घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा उनि पक्राउ परेका थिए । आरोपी खरेलउपर जिल्ला अदालत, काठमाडौंले सुनुवाई गर्दै पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेशदिएपछि उनि जेल चलान भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार