यस्तो थियो भारतले नेपाललाई पठाएको पत्र (पत्रसहित)

काठमाडौं । भारतबाट नेपाल भित्रिने फलफूल र तरकारीमा विषादी परीक्षण नगर्नु भनेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाएको थियो । पत्रमा फलफूल र तरकारीमा रोक लगाएको नभई परीक्षणमा मात्रै कडाई गरिएको भन्ने विषय उल्लेख गरिएको छ ।

दूतावासले लेखेको पत्रका विषयमा अहिले चौतर्फिरुपमा आलोचना भइरहेको छ । पत्रमा रोक नभई परीक्षणमा कडाई गरिएको विषय उल्लेख छ ।

दुतावासकाे पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार