युवतीमाथि अभद्र ब्यवहार गर्ने पूर्वसभासद धरौटीमा रिहा


ललितपुर । बसमा युवतीमाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । उनिबाट ५ हजार धरौटी लिई रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गत भाद्र २३ गते रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाँदै गरेको बसमा पूर्वसभासद घिसिङले एक युवतीमाथी अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार