अब छिट्टै ग्याँसको पाइप होइन, जनताको घरमा विजुलीको तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घर – घरमा ग्याँसको पाइप नभएर बिजुलीको तार हुने बताएका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले जनताको घर-घरमा ग्यांस पाइप जोडेर काँधमा सिलिण्डर बोक्ने समयको अन्त्य हुने बताएका थिए ।

साझा यातायातले ल्याएको विद्युतीय बसको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बनेको थियो । अ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार