काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठनको काम सुरु गर्ने बताएका छन् । आइतबार सँझ बालुवाटारमा बसेको बैकमा उनले अब केहीदिनमा सबै काम सकिने जनाकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले राम्रो काम नगर्ने सबै मन्त्री फेरबदल गर्ने बताएका छन् ।
मन्त्रीमण्डल पुनर्गठनबारे केही दिनदेखि शीर्ष तहमा छलफल गरे पनि अहिलेसम्म टुंगो नलागेको छैन् । उनले सोमबार प्रचण्डसँग छलफल गरेर टुंगो लाग्ने बताए ।










