काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य ३०० ले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।











