धरानमा काँग्रेस ४ सय ३४ मतले अगाडी

धरान । धरान उपमहानगरपालिकाको चुनावमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपामा प्रकाश राईलाई ४ सय ३४ मतले पछिपार्दै कांग्रेस उम्मेदवार तिलक राईले अग्रता लिएका छन् ।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। भने नेकपाको ६ हजार ४ सय २३ मत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार