खुल्यो माथिल्लो तामाकोशीको सेयर

काठमाडौं । सर्बसाधारणका लागि माथिल्लो तामाकोशीको सेयर बिहिबारदेखि खुला गरिएको छ । कम्पनीले तेस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।

आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आवेदन दिने समय कात्तिक १९ गतेलाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार