काठमाडौं । नेपाल बैंक लिमिटेडमा ३९६ जनाका लागि जागिर खुलेको छ । बैंकले सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको बैंकले जनाएको छ ।
उक्त पदको लागि अनलाइन मार्फत आवेदन दर्ताको ब्यवस्था गरिएको छ।