
काठमाडौं । कुवेतमा ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा बालुवा र गिट्टी (ग्राभेल) को ढिस्कोमा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।
मृत्यु हुने नेपालीको अहिलेसम्म परिचय खुल्न सकेको छैन् ।
ढिस्कोमा पुरिएर अन्य ३ जना भाइते भएका छन् । उनिहरुको स्थानय अस्पताला उपचार भइरहेको छ । घाइते हुनेहरुको पनि परिचय खुल्न बाँकी छ । प्रत्यक्षादर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो ।
भिडियो हेर्नुहोस














