
काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च सार्वजनिक गरेको छ । शनिबार सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।
यसअघि सरकारले १० अर्ब रुपैयाँको खर्च भएको बताएपछि विवरण सार्वजनिक गर्न चौतर्फी विरोध भइरहेको छ । काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
सरकारले भने तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण सर्वजनिक गरेको छ ।
विवरणसहित












