काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३०१ जनामा को रोना पुष्टि १० भाद्र २०७७, बुधबार १६:२५ काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ रहेका छन् । उपत्यकामा यो संख्या अहिलेसम्मकै धेरै हो ।